१७ असार २०८१, सोमबार

Tag: उपयुक्त विकल्प

आफ्नो स्वार्थको लागि महेश बस्नेतले बनाए यतिठुलो रणनीति

भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गोलचक्करमा फसेको नेपालको अहिलेको राजनीतिलाई निकास दिन नयाँ जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । मध्यपुरथिमि नगरपालिका-९ राधेराधेस्थित सडकको आज शिलान्यास गर्दै उनले नेपालको राजनीति गोलचक्करमा फसेकाले व्यक्तिको आकाङ्क्षाको व्यव्स्थापन एवं