१२ आश्विन २०८१, शनिबार

Tag: उपचार कक्ष

अस्पतालको उपचार कक्षमै भालु पसेपछि …

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर