५ फाल्गुन २०८२, मंगलबार

Tag: उपकुलपति र रजिस्ट्रार बर्खास्त

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

जनकपुरधाम । मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गरिएको छ । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको हो । हिजो मंगलबार जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति डा. महतो र रजिष्ट्रार