१५ असार २०८१, शनिबार

Tag: उनले पनि लिइन् सपथ

नेकपा एसकी नन्दा चपाई भौतिक राज्यमन्त्री नियुक्त, उनले पनि लिइन् सपथ

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) की सांसद नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चपाईलाई भौतिक राज्यमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रियसभा सदस्य समेत रहेकी नवनियुक्त भौतिक राज्यमन्त्री