६ आश्विन २०८१, आइतबार

Tag: उधारो

उधारोमै सामग्री जुटाएर आइसोलेसन भवन

काठमाडौँ, १९ भदौ । कोभिड– १९ सङ्क्रमणका बिरामी बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ । सरकारी बजेट निकासा प्रक्रिया ढिलो र झण्झटिलो भएपछि शोधभर्ना गर्ने गरी निर्माण सामग्री उधारोमा जुटाएर