२३ भाद्र २०८१, आइतबार

Tag: उद्योग वाणिज्य महासंघ

उद्योग वाणिज्य महासंघको मतदान जारी : यी उम्मेदवार चुनावी मैदानमा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज विहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए