१३ आश्विन २०८१, आइतबार

Tag: उद्योग कारवाही

गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा

१९ पुस, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही