काठमाडौं । नेपाली कांग्रेसले असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने १५औं महाधिवेशनको उद्घाटन समारोहका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई आमन्त्रण गरेको छ । काँग्रेसले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा प्रतिपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका