८ मंसिर २०८१, शनिबार

Tag: उदिपुर पहिरो

लमजुङको उदिपुर पहिरो रोकथाम गरिँदै

लमजुङ । सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम सुरु गरिएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना