११ असार २०८१, मंगलबार

Tag: उदयबहादुर पराजुली

सहकारी ठगीको आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ

पोखरा । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पराजुलीलाई आज बुधबार पर्वत प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो । मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने