४ आश्विन २०८१, शुक्रबार

Tag: उत्तरी नाइजेरिया

अपहरित ३० शिक्षक र विद्यार्थीको ६ महिनापछि गरियो उद्धार

लागोस । उत्तरी नाइजेरियाको एक विद्यालयबाट ६ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको ६ महिनापद्धि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर