३१ भाद्र २०८१, सोमबार

Tag: उत्तरी क्यालिफोर्निया

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीन जनाको मृत्यु

क्यालिफोर्निया, २५ भदौ । उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् । पहाडी