२३ फाल्गुन २०८२, शनिबार

Tag: उत्तमप्रसाद पौडेल

कास्की-२ मा रास्वपाका उत्तमप्रसाद पौडेल निर्वाचित

गण्डकी । प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भएका छन् । यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बने भने नेपाली