१६ आश्विन २०८१, बुधबार

Tag: उडबहादुर आले

पूर्व गाविस उपाध्यक्ष मृत फेला

१३ मङ्सिर, दमौली । तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला पर्नुभएको छ । एक हप्तादेखि बेपत्ता रहनुभएका उहाँ बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको हो । नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत