७ असार २०८१, शुक्रबार

Tag: उचित जीवनयापन

अझै उचित जीवनयापनका लागि सङ्घर्षरत छन् मुक्तकमैया

बाँके । नेपाल सरकारले कमैया मुक्त भएको घोषणा गरेको २३ वर्ष लागे पनि बाँकेलगायत पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाको पुनःस्थापना अझै हुन सकेको छैन् । पश्चिम नेपालका थारु समुदायमा पुस्तौँदेखि दासत्वको प्रतिकका रुपमा रहेको