३ असार २०८१, सोमबार

Tag: ईयू-बेलायत

‘ब्रेक्जिटपछिको ईयू-बेलायत सम्झौता कठिन’

लन्डन, ७ भदौ । बेलायत र युरोपेली संघ (ईयु) बीच ब्रेक्जिट (ईयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताउनुभएको छ । वार्ताको अन्तिम चरण समाप्त भएपछि दिएको प्रतिक्रियामा उहाँले सम्झौता सहज नभएको बताउनुभएको हो