१२ आश्विन २०८१, शनिबार

Tag: इश्वर पोखरेल

ओलीले छाने १९ पदाधिकारी, पोखरेल वरिष्ठ उपाध्यक्ष, शंकर पोखरेल महासचिव (सूचीसहित)

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । अध्यक्ष ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका हुन्। बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल