बुटवलमा १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि
रुपन्देही, भाद्र ११ । रुपन्देहीको बुटवलमा १३ जना थुनुवामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बिभिन्न अभियोगमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा राखिएका १३ जना थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । हिरासतमा रहेका १३ जना