१ मंसिर २०८१, शनिबार

Tag: इराक्ली गारिबाश्भीली

कसरी भयो प्रधानमन्त्रीमा एकाएक कोरोना भाइरसको संक्रमण ?

जर्जिया । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उहाँ निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ अहिले सेल्फ आइसोलेसनमा बस्नुभएको छ ।