३ आश्विन २०८१, बिहीबार

Tag: इन्द्र दह

बाजागाजासहित इन्द्ररथलाई पुर्‍याइयो इन्द्र दह, रातभर दीपावली गरिने

भक्तपुर । इन्द्रजात्राको दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली गरिएको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा