१५ असार २०८१, शनिबार

Tag: इन्डोप्यासिफिक रणनीति

नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन अमेरिकाको अर्को दाउ

१९ जेठ, काठमाडौं । नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने विषय समेटेको छ । अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपालसँगको रक्षा सम्बन्धलाई बढाउन खोजेको उल्लेख छ ।