६ आश्विन २०८१, आइतबार

Tag: इन्डोनेशिया

तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन

५ भदौ, काठमाडौँ । इन्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन बनेको छ । तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल