१९ असार २०८१, बुधबार

Tag: इनार

इनारमा पसेका दुई जनाको शव फेला, एक जनाको उपचार हुँदै

मकवानपुर ९ असोज । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पार्टी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी