१२ असार २०८१, बुधबार

Tag: इनरुवा

सुनसरी सदरमुकाम इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

इनरुवा, २० साउन । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएका कारणले २६ गते सोमबारसम्म बजार क्षेत्रमा पूर्णरुपले लकडाउने