१५ असार २०८१, शनिबार

Tag: इद-उल-अत्ज्हा

इद-उल-अत्ज्हा त्याग, समर्पण र बलिदानको प्रतीक : कार्यवाहक राष्ट्रपति

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको