१८ असार २०८१, मंगलबार

Tag: आर्थिक स्थायित्व

आर्थिक स्थायित्व र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र सरकारले आर्थिक स्थायित्व एवं आन्तरिक रोजगारी सिर्जना हुनेगरी काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । मुलुकको अर्थतन्त्रका