१२ असार २०८१, बुधबार

Tag: आर्थिक वृद्धि

आर्थिक वृद्धि न्यून हुने देखिएको छ : अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशरण महतले चालु आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकाले आर्थिक वृद्धि न्यून हुने देखिएको बताएका छन् । राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा उहाँले ‘आव २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त