२ मंसिर २०८१, आइतबार

Tag: आरोपितहरूको मुद्दा

सरकारको निर्णय : टीकापुर घटनाका आरोपितहरूको मुद्दा खारेज गर्ने

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो । सरकारले टीकापुर घटनासम्बन्धी मुद्दाको