१३ फाल्गुन २०८२, बुधबार

Tag: आरडिटी टेष्ट

भारतबाट आएका सबैलाई आरडिटी टेष्ट गरिने

बैतडी, ११ वैशाख । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार १२२ जनाको आरडिटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी