२२ भाद्र २०८१, शनिबार

Tag: आरजु देउवा

प्रधानमन्त्रीको देउवालाई प्रस्ताव,“पराष्ट्रमन्त्रीमा आरजुलाई अघि बढाउनुहोस्,”

काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई पराष्ट्रमन्त्रीमा देउवा पत्नि डा. आरजु देउवा राणालाई अघि सार्न आग्रह गरेको खुलासा भएको छ । मंगलबार प्रधानमन्त्री दाहालले काँग्रेस सभापति देउवासँगको फोनवार्तामा पराष्ट्रमन्त्रीमा पत्नि आरजुलाई अघि बढाउन सुझाव