३ फाल्गुन २०८२, आइतबार

Tag: आयोजनाको म्याद

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो

नवलपुर, नवलपरासी । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद