१९ बैशाख २०८३, शनिबार

Tag: आयुष थापा

जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

जानकी, बाँके । गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो ।