१८ असार २०८१, मंगलबार

Tag: आमाको नामबाट नागरिकता

राष्ट्रियसभा बैठकमा आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा