२२ भाद्र २०८१, शनिबार

Tag: आमाको चौरासी

आमाको चौरासीमा छोरीले बनाइन् पदमार्ग

गलकोट, २५ फागुन । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय परिसरमा व्यक्तिगत लगानीमा पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौर हिस्लाङ निवासी चित्राकुमारी श्रीषको ८४ वर्षगाँठका अवसरमा उहाँकी छोरी शान्तिले हरिचौरको टेउवामा पदमार्ग निर्माण गर्नुभएको हो