२१ पुस २०८१, आइतबार

Tag: आमसञ्चार माध्यम

आमसञ्चार माध्यमका लगानी पारदर्शी गरिने : सञ्चारमन्त्री डा. खतिवडा

काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चार माध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड-१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा