त्रिपोली । लिबियालाई समयमै निर्वाचन सम्पन्न गर्न युरोपका तीन देशका विदेशमन्त्रीहरुले आग्रह गर्नुभएको छ । उहाँहरुले संयुक्त राष्ट्रसंघको सहमतिमा लिबियामा हालैमात्र गठन भएको नयाँ सरकारलाई समयमै आम निर्वाचन गराउन आग्रह गर्नुभएको हो । उहाँहरुले यो सरकारको काम नै आगामी डिसेम्बरमा