काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफूले गरेको कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको स्पष्ट पारेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई ९० अंक दिएको बताएका हुन् । उनले आफू