१५ असार २०८१, शनिबार

Tag: आफूखुसी उम्मेदवारी

ओलीको निर्देशन : आफूखुसी उम्मेदवारी घोषणा गर्दै नहिड्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्न निर्देशन दिएका छन् । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले आसन्न निर्वाचनका लागि आफूखुसी