६ श्रावण २०८२, मंगलबार

Tag: आन्दोलनको घोषणा

उपकुलपति सिफारिस तुरुन्त गर्नुपर्ने भन्दै प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस तुरुन्त गर्नुपर्ने भन्दै प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको छ । उपकुलपति खोज तथा सिफारिस समितिले हालसम्म सिफारिस नगरेको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो । यसअघि दिएको तीन दिने अल्टिमेटमभित्र सिफारिस नभएको भन्दै प्राध्यापक