२८ श्रावण २०८३, बिहिबार

Tag: आन्तरिक वायुसेवा

राष्ट्रियसभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेकाे उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो । प्रस्ताव पेस गर्दै मन्त्री पौडेलले