१५ असार २०८१, शनिबार

Tag: आन्तरिक एकता

रावल र पोखरेलबीच एमालेको आन्तरिक एकताबारे छलफल

काठमाडौँ । नेकपा (एमाले) को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा. भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार