१९ असार २०८१, बुधबार

Tag: आनन्दराज बतास

आफूमाथि लागेको आरोपबारे बतास समूहले निकालो ७ बुँदे विज्ञप्ति

काठमाडौं । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेका छन् । अध्यक्ष बतासले बुधबार विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई पत्रकारिताको