आधिकारिकता पाएसँगै गगन थापाले बोलाए कांग्रेसको केन्द्रीय समिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । बैठक आज बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने बताइएको छ । विशेष