१३ असार २०८१, बिहिबार

Tag: आत्मनिर्भर बन्दै महिला

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

ढोरपाटन, बागलुङ । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा