एसईईको नतिजा आज साँझ सार्वजनिक हुने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै ६ बजे प्रकाशन गर्ने तयारी गरेको हो । केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी