२३ भाद्र २०८१, आइतबार

Tag: आज पनि वार्ता

मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुँदै

काठमाडौँ । आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज) पीडित र सरकारबीच आज पनि वार्ता हुँदै छ । मिटरब्याजपीडित र सरकारबीच आज बिहान ११ बजेदेखि पुनः वार्ता हुने भएको हो । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई हिजो पत्र पठाउँदै गृह मन्त्रालयले