७ मंसिर २०८१, शुक्रबार

Tag: आज पनि बयान लिइने

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि बयान लिइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरुको बयान लिइने भएको हो । उक्त प्रकरणमा शुक्रबार दुई जना र आइतबार तीन जनाको बयान लिइसकेको छ‌ । पक्राउ परेकामध्ये १२