९ फाल्गुन २०८२, शनिबार

Tag: आजदेखि बडादशैंको शुरु

आजदेखि बडादशैंको शुरु, नौ दिन नौ दुर्गाको पूजा गरेर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश