६ भदौ, सिंगापुर । आङ सान सू कीले बंगलादेशमा आश्रय लिइरहेका रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गादेशको तत्परतामा निर्भर रहने बताउनुभएको छ । एक वर्षअघि बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सैनिकको चरम दमनपछि म्यान्मारबाट ७००,००० भन्दा बढी रोहिङ्या मुस्लिम समुदाय भागेर बङ्गलादेश