काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाउन गठबन्धन आगामी १० वर्षदेखि १५ वर्षसम्म जाने विश्वास व्यक्त गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं १० ले आज आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै